सिंहदरबारभित्रै कु’टाकुट


काठमाडौं : नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्र शिक्षा मन्त्रालयको मूलढोकामै आ’क्रमण भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण प्रवेशमा कडाई गरिएको सिंहदरबारभित्रै शर्मालाई गरिएको आक्रमणले तरंग ल्याएको छ ।

शर्मालाई अनेरास्ववियू एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य अम्मर पुन, उपमहासचिव महेश श्रेष्ठले हातपात गरेका थिए । त्यसपछि केएमसीका कर्मचारी क्षितिज निरौला र बिदुर रिजालसहित पनि जाइलागेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!