‘इरफान खानलाई २ वर्ष अगाडि नै आफ्नो मृत्युबारे थाहा थियो’


एजेन्सी : बलिउडका लागि पछिल्ला एकदुई वर्ष धेरै नोक्सान भयो । दिग्गज कलाकारलाई सदाका लागि गुमाउँदा बलिउडले…

हिमाली क्षेत्रका बालबालिकालाई खोप


काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने भएको…

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारकाे अनुमति


काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति…

प्रारम्भिक अध्ययनमा ओमिक्रोनको घातकता कम


काठमाडौं : अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक…

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी


काठमाडौं : केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक,…

आज मंसिर २१ गते मंगलबार, गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् तपाईंको आजको राशिफल


वि.सं.२०७८ साल मंसिर २१ गते । मंगलबार । ईश्वी सन् २०२१ डिसेम्बर ०७ तारिख । नेपाल…

कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा


काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४…

साफ यू-१९ खेल्ने टोलीको बिदाइ


काठमाडौं : बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई आज…

पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ जना डिस्चार्ज, २ जनाको मृ’त्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…

नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि


काठमाडौं : नेपालमा पहिलो पटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा…