गायक सानाहाङ लिबाङ लिम्बुको ‘साथ तिम्रो साथ’ सार्वजनिक (भिडियो सहित)

393Shares

काठमाडौं : गायक सानाहाङ लिबाङ लिम्बुको मीठो स्वरमा सजिएको “साथ तिम्रो साथ” गीतको भिडियो सार्वजनिक भएको छ । आशिष लिम्बूको उत्कृष्ट शब्दलाई चेतन लिम्बुले संगीत भर्नु भएको गीतलाई जोनि तामाङले संगीत संयोजन गर्नु भएको छ भने गीतलाई शनलाईट रेकर्डिङ स्टुडियोमा जोनि तामाङलेनै रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

एआर टाईम्सको प्रस्तुति रहेको गीतलाई “Ar times” युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । यस गीतको भिडियोमा राजेश लिबाङ र शोभा लिम्बुको अभिनय देख्न सकिन्छ ।

अरुण लिबाङले निर्देशन गरेको भिडियोलाई रबिन बस्नेतले छायांकन गरेका हुन् भने जि सुर्य भिडियो प्रडक्शन हाउसले भिडियो सम्पादन गरेको छ ।

भिडियो हेर्नुहोस :

393Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *